अदालतको अल्टिमेटम पछि बिहारमा १ मे सम्म लकडाउन घोषणा
भारतको बिहारमा गतेसम्म जेठ १ गतेसम्म लकडाउन घोषणा गरिएको छ। कोरोना भाइरस संक्रमणको संख्यामा वृद्धि भएपछि मुख्यमन्त्री नितिश कुमारले लकडाउन घोषणा गरेका हुन्।
पटना उच्च अदालतले राज्य सरकारलाई लकडाउन गर्न अल्टिमेटमु दिएको थियो। राज्य सरकारले लकडाउन नगररे अदालतले हस्तक्षेप गर्छु भनेर आदेश दिएपछि नितिश सरकार लकडाउन गर्न बाध्य बनेको हो।
बिहानमा एकैदिन ११ हजार भन्दा बढीमा संक्रमण र ८२ जनाको मृत्यु भएको स्थानीय संचार माध्यमले उल्लेख गरेका छन्।
दिल्ली, महाराष्ट्र लगायतका राज्यबाट मानिसहरु फर्किएसँग बिहारमा संक्रमणको दर बढेको थियो।