सिभिल बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत


काठमाडौं । सिभिल बैंक को बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । सोमबार बैंकको ६४ लाख २ हजार ७११.७४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत भएको बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *