नेप्सेमा सिद्धार्थ बैंकको शेयर सुचिकृत


नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिद्धार्थ बैंकको शेयर सुचिकृत भएको छ। बुधबार कम्पनीको १२ प्रतिशतले हुन आउने १ करोड १७ लाख ४५ हजार ३ सय ९० दशमलव कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । बैंकको साधारणसभाले आर्थिक वर्ष ७६.७७ को मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरि कुल १५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सोहि बोनस आज सुचिकृत भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *