सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा


सिद्धार्थ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६र७७ को लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायाम चुक्ता पुँजी १ अर्बको १२ प्रतिशतले हुन औअने १२ करोड बराबरको बोनस शेयर ३.७८९४ प्रतिशतले हुन आउने ३ करोड ७८ लाख ९४ हजार ७ सय ३६ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *