फेरि कोरोनाको जोखिम बढ्ने खतरा औंल्याउँदै सरकारको यस्तो अपिल


नेपालमा फेरि कोरोनाको जोखिम बढ्ने खतरा औंल्याउँदै सरकारले सचेत रहन अपिल गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सभा, जुलुस, भेटघाट, गोष्ठी नगर्न र भौतिक दूरी कायम गर्न अपिल गरेको हो ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *