नेप्सेमा हिमालयन बैंकको बोनस शेयर सुचिकृत


नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबार हिमालयन बैंकको बोनस शेयर सुचिकृत भएको छ । बैंकको १४ प्रतिशतले हुन आउने १ करोड ३१ लाख २१ हजार १ सय ९४ कित्ता शेयर सुचिकृत भएको हो ।शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएसंगै लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

बैंकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गरेको हो । यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ६८ करोड ४४ लाख ८ सय २८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *