प्रधानमन्त्रीले नौतिकताको आधारमा राजिनामा दिनुपर्छ : विश्वप्रकास शर्मा
काठमाडौं नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले अदालतको निर्णयपछि नैतिकताको आधारमा राजिनामा दिनुपर्ने बताएका छन्।
कान्तिपुर टेलिभिजनसँगको कुराकानीमा प्रवक्ता शर्माले प्रधानमन्त्रीको ब्रहमाले नौतिकताको आधारमा राजिनामा दिनुपर्ने बताएका छन्।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरुको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलासले प्रतिनिधिसभाको पुनर्स्थापनको फैसला सुनाएको छ।
लामो समयको बहसपछि संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णय गरेको हो।