सानिमा लार्ज क्याप फन्डको १२ करोड इकाई नेप्सेमा


सानिमा क्यापिटल लिमिटेडले माघ ९ गते, शुक्रबारदेखि माघ १५ गते, बिहीबारसम्म ूसानिमा लार्ज क्याप फन्डू नामक सामुहिक लगानी कोष निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन खुल्ला गरेको थियो ।
निष्कासन अवधी भित्र माग गरेभन्दा अधिक इकाई खरिदको लागि आवेदन पर्न आएकोले प्रचलित कानून बमोजिम योजनाको आकारमा २० प्रतिशत थप गरि हुन आएको।१० रूपैयाँ अंकित दरको १२ करोड इकाईहरुमध्ये बाँडफाँड गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *