अदालतको अवहेलना मुद्दा, न्यायाधीश मनोजकुमार शर्माको इजलासमा


काठमाडौं । अदालतको अवहेलासम्बन्धी मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा पेसी चढेको छ ।

चार पूर्व प्रधानन्यायाधीशले जारी गरेको संयुक्त विज्ञप्तिले न्यायालयमा विचाराधीन मुद्दालाई प्रभावित पार्न सक्ने भन्दै दायर रिट पनि शर्माकै इजलासमा परेको छ ।

यस्तै, पूर्वसभामुख दमननाथ ढुंगानाले दिएको अभिव्यक्तिबाट न्यायालयको अवहेलना भएको भन्दै दायर रिट पनि उनकै इजलासमा एक साथ सुनुवाइ हुने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *