‘कोभिसिल्ड’ लाई आपतकालीन प्रयोगका लागि अनुमति


काठमाडौं । सरकारले नेपालमा कोरोना भाइरस कोभिड-१९ को आपतकालीन प्रयोगका लागि ‘कोभिसिल्ड’लाई अनुमति दिएको छ ।

औषधि व्यवस्था विभागले सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई आपतकालीन प्रयोगका लागि सशर्त अनुमति दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *