माझी प्रकरण पछि जब ओलीले खेद्न शुरु गरे


काठमाडौ । नेकपाका अध्यक्ष माधवकुमार नेपालले संसद्‌मा दिएको मन्तव्यपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई खेदेको बताएका छन् ।

उनले हिजो राजधानीमा नागरिक समाजसँगको अन्तर्क्रियामा बोल्दै “२०७५ सालको कात्तिकमा केपी ओलीजी प्रधानमन्त्री भइसकेपछि उहाँको सरकार सञ्चालनको तौरतरिकाप्रति उनले ओलीलाई केपी ओलीको भन्दा पनि ओली प्रवृत्ति समस्या भएको बताए ।
नेपालले निरंकुश र तानाशाही प्रवृत्तिले लोकतन्त्रमाथि धावा बोलेको बताए । असन्तुष्टि जनाउँदै मैले संसद्‌मा बोलेको कुरा अझै स्मरण छ कि छैन?
मेरो देश डुब्नै लाग्यो किनारा लगाइद्‍यौ । माझी छौ कि कोही यो देश बचाइदेऊ ।
त्यो भनेबापत् केपी ओलीजीले मलाई खेदेको खेद्‌यै, केसम्म गर्नु भो मैले भन्नुपर्दैन,’’ उनले सम्झिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *