नेकपालाई मत दिने नागरिकसँग माफी माग्छु


काठमाडौं । राष्ट्रियसभा सदस्य गंगा बेलबासेले प्रतिनिधिसभा विघटन गरेर संविधानमाथि ‘कू’ भएको बताएकी छन् ।

सत्तारुढ दल नेकपाका तर्फबाट राष्ट्रियसभा सदस्य रहेकी उनले भनिन्, “संविधानमाथि ‘कू’ भएको छ । संविधानमा एक ठाउँमा रहेको विघटन भन्ने शब्दलाई हेरेर विघटन भएको भन्दै उनले आपत्ति जनाइन् ।उनले नेपाली जनताको रगत-पसिनामाथि खेलबाड गरिएको पनि बताएकी छन्”।

Leave a Reply

Your email address will not be published. Required fields are marked *