सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउने विश्वास


काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउने विश्वास व्यक्त गरेका छन् ।

डा. रिजालले सञ्चारकर्मीसँग कुरा गर्दै संविधानमा बहुमतको सरकार हुन सक्ने अवस्था रहँदा सम्म प्रतिनिधिसभा विघटन गर्न पाइँदैन भन्ने स्पष्ट लेखिएको उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *