राजस्व अनुसन्धानको महानिर्देशकमा चक्र बुढा, ढुंगाना परराष्ट्रमा


सरकारले राजश्व अनुसन्धान विभागको महानिर्देशकमा चक्र बुढालाई पठाएको छ । यसअघि महानिर्देशक रहेका नवराज ढुंगानाको परराष्ट्र मन्त्रालयमा सरुवा भएपछि नयाँ महानिर्देशकमा बुढा सरुवा भएका हुन् ।बुढा यसअघि पर्यटन विभागबाट सरुवा भएर प्रधानमन्त्री कार्यालयमा गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *