लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा
लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जपछि पहिलो लाभंश प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको हो ।
बैंकले ७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।