बाढी प्रभावितको उद्धार गर्न एमालेको माग


प्रतिपक्षी नेकपा (एमाले)ले संखुवासभा, ताप्लेजुङ, पाँचथरलगायत जिल्लाका बाढी प्रभावित नागरिकको उद्धार गर्न सरकारसँग माग गरेको छ ।

पार्टीको केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले जारी गरेको विज्ञप्तिमा पीडितलाई राहत दिन र घाइतेको उपचार गर्न माग गरिएको छ ।

प्राकृतिक प्रकोपबाट प्रभावितको उद्धारमा खट्न जिल्ला र पालिकाका पार्टी कार्यकर्तालाई आग्रह गरिएको छ ।

बाढी प्रभावित नागरिकको उद्धार गर्न सरकारसँग माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *