चितवन-२ : सर्वदलीय बैठक सोमबार बिहान ८ बजे
चितवन क्षेत्र नम्बर २ को मतगणनबारे निर्णय गर्न सर्वपक्षीय बैठक भोलि मात्रै बस्ने भएको छ ।
बैठक सोमबार बिहान ८ बजे बस्ने सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।आइतबार बैठक बसेर मतगणना गर्ने भनिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीबाहेकका दल तयार नभएपछि बैठक भोलिका लागि बोलाइएको हो ।