उपप्रधानमन्त्री खड्काले सम्हाले कानुन मन्त्रालयको कार्यभार


उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कानुन न्याय तथा संसदीय मामिला मन्त्रीको कार्यभार सम्हालेका छन् ।

उनलाई मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

खड्काले बुधबार मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *