साढे १० बजे नै संसद्‍मा दर्ता भएको थियो अविश्वासको प्रस्ताव


राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्नु अगावै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता दाबी प्रचण्ड माधव नेपाल पक्षले गरेको छ ।

बिहान करीब साढे १० बजे प्रचण्ड माधव नेपाल पक्षका सांसद्ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *