स्वस्थ रहन विश्व स्वास्थ्य संगठनले दिएका यी सुझाव
हामीले सानैदेखि ‘स्वास्थ्य नै धन हो’ भन्ने सुन्दै आएका छौँ । हुन पनि रोग लागेर अस्पतालमा महँगो उपचार गर्नुपरेपछि स्वस्थ्य स्वास्थ्य अझ बढी महत्त्वपूर्ण लाग्छ । त्यसैले रोग लाग्न नदिनु नै उत्तम उपाय हो । आज हामी विश्व स्वास्थ्य संगठनले स्वस्थ रहन दिएका टिप्सबारे चर्चा गर्दैछौँ ।
१. स्वस्थ खाना खानुहोस्,
२. प्रत्येक दिन शारीरिक रूपमा सक्रिय रहनुहोस्,
३. आवश्यक खोपहरू नछुटाउनुहोस्,
४. कुनै पनि प्रकारको सुर्तीजन्य पदार्थ सेवन नगर्नुहोस्,
५. रक्सीजन्य पदार्थबाट टाढै रहनुहोस् वा कम गर्नुहोस्,
६. शारीरिक र मानसिक स्वास्थ्यको व्यवस्थापन गर्नुहोस्,
७. स्वच्छताको अभ्यास गर्नुहोस्,
८. सुरक्षित यौनको अभ्यास गर्नुहोस्,
९. नियमित रूपमा स्वास्थ्य परीक्षण गर्नुहोस्,