प्रतितोला ५ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


नेपाल सनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनचाँदीको दरभाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको १३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *