पेट्रोलियम पदार्थको मूल्य बढ्यो न्यूजडेली नेपाल २८ मंसिर २०७७, आईतवार नेपाल आयल निगमले शनिबार राती १२ बजेदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ।निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले बृद्धि गरेको जनाएको छ।