सुर्या लाइफ इन्स्योरेन्सको शेयर कारोबारमा रोक


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूर्या लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का गरेको छ । सोमबार एक सूचना जारी गर्दै नेप्सेले मर्जर प्रयोजनका लागि सुर्या लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का गरेको जनाएको हो । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सबीच प्रारम्भिक मर्जर सम्बन्धी सम्झौता भएसँगै नेप्सेले कम्पनीको शेयर कारोबार रोक्का गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *