६६ करोड ८० लाखको क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीनजना पक्राउ
नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा काठमाडौंबाट तीनजना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा काठमाडौंबाट तीनजना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको महाबौद्ध, न्युरोड र कलंकीबाट उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूले ६६ करोड ७९ लाख ७९ हजार ९८३ रुपैयाँ बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको देखिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
पक्राउ पर्नेहरूमा झापाका २२ वर्षीय अनुप मिश्र, काभ्रेका २४ वर्षीय दिपेश थापा र काठमाडौं बाफलका २७ वर्षीय राहुल चचान छन् ।को महाबौद्ध, न्युरोड र कलंकीबाट उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूले ६६ करोड ७९ लाख ७९ हजार ९८३ रुपैयाँ बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको देखिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
पक्राउ पर्नेहरूमा झापाका २२ वर्षीय अनुप मिश्र, काभ्रेका २४ वर्षीय दिपेश थापा र काठमाडौं बाफलका २७ वर्षीय राहुल चचान छन् ।