स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्ने कांग्रेसको निर्णय
कांग्रेसले स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्ने निष्कर्ष निकालेको छ ।
पदाधिकारीको अनौपचारिक बैठकपछि तयार पारिएको प्रस्ताव सभापति शेरबहादुर देउवालाई बुझाउँदैछन् । देउवाले अहिले सोही प्रस्ताव केन्द्रीय समितिको बैठकमा पेस गर्ने बुझिएको छ।