प्रिमियर इन्स्योरेन्सले घोषणा गर्यो लाभांश


प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनश शेयर र कर प्रयोजन समेत गरी ७।५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछ।

उक्त बोनश शेयर वितरणपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब १५ करोड ५१ लाख ५२ हजार रुपैयाँ पुग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *